Welcome
नेपाल सरकार
संघीय मामिला, सविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय
मन्त्रालयको परिचय
नेपाल सरकारको मिति २०५७।१।६ को निर्णय अनुसार युवा,खेलकुद र संस्कृति मन्त्रालयबाट संस्कृतिको क्षेत्र झिकी पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा गाभिएको।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६५।५।१५ को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट संस्कृतिको क्षेत्र झिकी राज्यको पुन: सरचना सम्वन्धि कार्यक्षेत्र समेत थपी नयां मन्त्रालयको रुपमा यस मन्त्रालयको स्थापना भएको।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६६।२।२९ को निर्णय अनुसार तत्कालिन संस्कृति तथा राज्य पुनः संरचना मन्त्रालय संघीय मामिला, सविधानसभा, संसदीय ब्यवस्था तथा संस्कृति मन्त्रालयको रुपमा पुर्नग� न भएको।
जरुरी सूचना
महाकवि देवकोटा पुरस्कारका लागि योग्य सर्जक तथा संस्थाको नाम सिफारिस गर्ने वारेको सार्वजनिक आह्वान